Rule 61
आन्तरिक वायरिङ्गको सुरक्षा
ग्राहकले आफ्नो आन्तरिक वायरिङ्गगको सुरक्षाको लागि राखेको विद्युत सामानहरु तथा वायरिङ्ग तरिका प्रचलित प्राविधिक मापदण्ड बमोजिम हुनु पर्नेछ ।